स्व–अध्ययन किन ?

शरीरलाई स्वस्थ र सुदृढ बनाउन जसरी पौष्टिक आहारको जरुरत पर्दछ त्यसैगरी मन र बुद्धिलाई स्वच्छ र स्वस्थ बनाउन सकारात्मक पुस्तकहरुको अध्ययन अनिवार्य हुन्छ । असल पुस्तकहरुको अध्ययनले हाम्रो आत्माभित्र रहेको सुसुप्त शक्तिहरुको जागरण हुँदै जान्छ । जसले गर्दानै हाम्रो जीवन सरल समुन्नत र सहज बन्दछ । सतपथ ब्राह्मण – धनधान्य सम्पन्न धर्ती दानगर्ने दातालाई जति … Continue reading स्व–अध्ययन किन ?